ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीको असर : नुवाकोटको त्रिशूली परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : १५   बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले प्राकृतिक विपत्तिबाट सिर्जित प्रतिकूल परिस्थितिका कारण नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको एमबीएस परीक्षा स्थगित गरेको छ।

व्यवस्थापन संकायद्वारा जारी सूचनाअनुसार २०८३ भदौ ११ गते सञ्चालन हुने एमजीटी ५२२ : इन्टरनेसनल बिजनेस विषयको परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।

हालै आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण त्रिशूली क्षेत्रको अवस्था प्रतिकूल बनेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएको संकायले जनाएको छ।

नयाँ मिति पछि सार्वजनिक गरिने

स्थगित परीक्षाको नयाँ मिति र समयबारे यथाशीघ्र अर्को सूचना प्रकाशित गरिने व्यवस्थापन संकायले जानकारी दिएको छ।

तर, त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाहेक अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने स्पष्ट पारिएको छ।

रसुवा–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभावका कारण यातायात, सञ्चार तथा जनजीवन प्रभावित भइरहेका बेला त्रिभुवन विश्वविद्यालयले स्थानीय परिस्थितिलाई ध्यानमा राख्दै परीक्षा स्थगित गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

भोटेकोसी बाढी: आफ्ना मान्छे खोज्दै अस्पताल पुगिरहेछन् आफन्त

सम्बन्धित

छोराको लामो कपालले अभिभावक र विद्यालयलाई तनाव : ‘कपाल काट्दिनँ’ भन्न थाले किशोर

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

विश्वविद्यालय ऐन संशोधनका लागि शिक्षा मन्त्रालयले उपकुलपति र विज्ञसँग सुझाव लियो

विश्वविद्यालय सुधारको तयारीमा सरकार, उपकुलपतिसँगै सरोकारवालाबाट मागियो सुझाव

पाँच लाख विद्यार्थी धान्न त्रिविको वर्तमान संरचना पर्याप्त छैन : उपकुलपति थापा

अघि बढ्यो विद्यालय शिक्षा विधेयकको मस्यौदा लेखन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu