ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यती एयरलाइन्सका सबै उडानमा न्यूनतम भाडादर लागू


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ९ : १५   बजे

काठमाडौं । नेपालको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै यती एयरलाइन्सले नेपाली यात्रुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण उडानमा न्यूनतम भाडादर लागू गर्ने भएको छ।

एयरलाइन्सले जारी गरेको सूचनाअनुसार वर्तमान कठिन परिस्थितिमा यात्रुहरूको आवतजावत सहज बनाउने तथा उनीहरूमाथिको आर्थिक भार कम गर्ने उद्देश्यले सबै गन्तव्यका उडानमा न्यूनतम भाडादर कायम गरिएको हो।

बाढी तथा विपद्का कारण सडक यातायात प्रभावित भइरहेका बेला हवाई यातायातको विकल्प प्रयोग गर्नुपर्ने यात्रुलाई यस निर्णयबाट राहत पुग्ने अपेक्षा गरिएको छ।

यती एयरलाइन्सले नेपाली यात्रुका लागि आफ्ना सबै गन्तव्यमा न्यूनतम भाडादर मात्र लागू गरिएको जनाएको छ।

एयरलाइन्सले विपद्को कठिन घडीमा यात्रुको सहज आवतजावतलाई प्राथमिकतामा राख्दै यस्तो सहुलियत घोषणा गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

धुन्चेमा अलपत्र तीर्थयात्री र पर्यटकलाई स्थलमार्गबाट उद्धार सुरु

तीन प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा ‘धेरै भारी’ वर्षाको चेतावनी

जनैपूर्णिमामा ढोरबराह मन्दिरमा श्रद्धालुको घुइँचो, उत्तरगंगा मेलाको रौनक

टिमुरे अध्यागमनबाट भदौ १० गते लिएका थिए ९३ जनाले आगमन र प्रस्थान अनुमति

कैलाश मानसरोवरबाट फर्किने तीर्थयात्रीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu