काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका आफ्नो आफन्तहरूको तस्बिर भित्तामा टाँसेर खोजी कार्यमा सघाउन आफन्तहरु टिचिङ अस्पतालमा जम्मा हुनुभएको छ ।
भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परेर धेरै जना बेपत्ता हुनुभएपछि खोजी कार्यलाई सहज बनाउन आफन्तहरुले बेपत्ता भएका आफन्तको तस्बिर भित्तामा टाँसेर खोजी कार्यलाई सहज बनाउन सहयोग गरिरहनुभएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्