ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ


एबीसी न्यूज
६ बैशाख २०७५, बिहिबार   ७ : २९   बजे

काठमाडौं, ६ बैशाख — पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि विशेष निगरानी र गिरफ्तार गर्दै आइरहेको नेपाल सरकारले आज धनुषाबाट नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
धनुषा प्रहरीले पार्टीका केन्द्रीय नेताहरुलाई नै नियन्त्रणमा लिएको बताइएको छ । नेकपा सुत्रका अनुसार आज बिहान पूर्वसभासद तथा नेकपाका केन्द्रीय सल्लाहकार रामलखनको महतोको घर रहेको महेन्द्रनगर बजारबाट उनीहरुलाई गिरफ्तार गरिएको हो ।

बताइए अनुसार विप्लव नेतृत्वको सो पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष देवनारायण शाह, केन्द्रीय सल्लाहकार समितिका सदस्य रामलखन महतो, धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवारका धनुषा जिल्ला अध्यक्ष यादव कवारीलाई धनुषा प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा परेका नेताहरु पार्टी संगठनको विशेष कामले जम्मा भएका थिए । आफ्नो पार्टीका नेताहरुलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा पूर्वी कमान्ड इन्चार्ज विरहीले एक विज्ञप्ति जारी गर्दै बिना सर्त रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘रवि–बालेन समूहले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्न सक्छ’ : शंकर पोखरेल

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

‘रवि–बालेन समूहले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्न सक्छ’ : शंकर पोखरेल

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

सुनको भाउमा आज भारी वृद्धि, तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu