ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइयो


एबीसी न्यूज
७ बैशाख २०७५, शुक्रबार   ११ : ३६   बजे

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटना भएको विमान पार्किङ स्थलमा लगिएको छ । उक्त विमानलाई नेपाल प्रहरी, आर्मी लगायतको टोलीले लामो प्रयास पछि शुक्रबार विहान पार्किङ स्थलमा ल्याएको हो ।

मालिण्डो एअरको बोईङ ७३७ ९ सय सिरिजको ल्फाईट नं. ९ एम–एलएनजे विमान मलेसियाको क्वालालम्पूर तर्फ उडानको क्रममा गए राती दुर्घटना भएको थियो ।

ब्रेक लगाउने क्रममा गए राती दुर्घटना भएको विमान टेक अफ गर्दा ओभर रन भई ०२ धावनमार्गबाट चिप्लीएर रनवेबाट करिब ४० मिटर पर घाँसे मैदानमा पुगेको महा प्रवन्धक राज कुमार क्षेत्रीले जानकारी दिएका छन । विमानमा चालक दल सहित १३९ जना रहेको उक्त विमानमा खासै क्षेती नभएको क्षेत्रीले बताएका छन । उक्त विमानलाई पार्किङ स्थलमा ल्याए लगतै विमान स्थलमा अन्तराष्ट्रिय उडान सुरु भएको प्रवक्ता प्रेम नाथ ठाकुरले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार

खेलकुदमा महिला खेलाडीमाथि हुने यौन दुर्व्यवहार रोक्न कडा कानुन आवश्यक : अमात्य

सम्बन्धित

सरकारले व्यहोर्ने भयो सन्तोष राईको शव नेपाल ल्याउने खर्च, आशिकाले भनिन्– ‘अब सहयोग आवश्यक छैन’

नाडा अटो शो २०२६: गाडी प्रदर्शनसँगै एआई, रोबोटिक्स र ‘मेड इन नेपाल’मा जोड

प्रहरी मुख्यालय बिचौलियाले कब्जा गरेका छन्’– आईजीपीमाथि सुनारको गम्भीर आरोप

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu