ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिचान नखुलेका शव व्यवस्थापनबारे भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पहिचान नखुलेका शव व्यवस्थापनबारे भ्रममा नपर्न आग्रह गर्नुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले लेदोसहितको बाढीले शवहरू फरक–फरक स्थानमा पुर्‍याएकाले तत्काल पहिचान गर्न नसकिएको बताउनुभयो । उहाँले कानुनी र वैज्ञानिक आधारमा पहिचान हुन नसकेका शवको व्यवस्थापन गरिएको स्पष्ट पार्नुभयो । “बाढीले उहाँहरूको शवलाई फरक–फरक ठाउँमा पुर्‍यायो । हामीले कानुनी र वैज्ञानिक आधार टेकेर तत्काल पहिचान हुन नसकेका शव डीएनए लगायतका आधार सुरक्षित राखी जमिनमुनि व्यवस्थित रूपमा राखेर व्यवस्थापन गरेका हौँ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री शाहले डीएनए परीक्षणबाट पहिचान खुलेपछि शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताउनुभयो । “डीएनए मिल्नासाथ त्यो शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

हरवा–चरवाको अधिकार माग्दै मधेस भवन अगाडि एक सातादेखि धर्ना

भोटेकोसी बाढीपीडितलाई उद्धारपछि पनि भविष्यको चिन्ता

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो

बाढीमा बेपत्ता भएकाहरुको तस्बिर टाँस अभियान

हिल्सा नाकामा अस्थायी क्वारेन्टिन स्थापना गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu