ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल किन खुल्ला हुदै छ रातभर ?


एबीसी न्यूज
७ बैशाख २०७५, शुक्रबार   ९ : ४७   बजे

 

काठमाडौं,७  वैशाख ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातभर खुल्ला हुने भएको छ ।

काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको विमान गएराति धावनमार्गबाट चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो ।  दुर्घटना हुनबाट जोगिएको विमानलाई १३ घन्टा लगाएर तान्दै  पार्किङस्थलमा ल्याएपछि सबै उडान र अवतरण सुरु भएको थियो ।

विमानस्थलमा गएरातिदेखि रोकिएका अन्तर्राष्ट्रिय उडानहरुको तालिका मिलाउनका लागि शुक्रबार रातभर विमानस्थल खुल्ला राखिने विमानस्थल कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुको आग्रहमा रातभर विमानस्थल सञ्चालन गरेर रोकिएका सबै उडान सक्ने तयारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ । दिउँसो मात्र उडान सुरु भएका कारण विमानस्थलमा यात्रु तथा विमानको चाप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार

खेलकुदमा महिला खेलाडीमाथि हुने यौन दुर्व्यवहार रोक्न कडा कानुन आवश्यक : अमात्य

सम्बन्धित

सरकारले व्यहोर्ने भयो सन्तोष राईको शव नेपाल ल्याउने खर्च, आशिकाले भनिन्– ‘अब सहयोग आवश्यक छैन’

नाडा अटो शो २०२६: गाडी प्रदर्शनसँगै एआई, रोबोटिक्स र ‘मेड इन नेपाल’मा जोड

प्रहरी मुख्यालय बिचौलियाले कब्जा गरेका छन्’– आईजीपीमाथि सुनारको गम्भीर आरोप

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu