ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ११ : ५५   बजे

काठमाडौं । पवन सराफको अर्धशतकप्रेरित प्रदर्शनमा नेपाल ‘ए’ ले अभ्यास शृंखलाको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ सामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको हो।

नेपालका लागि पवन सराफले सर्वाधिक ६१ रन बनाए। उनले ९२ बलमा ६ चौका प्रहार गरे। यस्तै, लोकेश बमले ४७, कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० तथा विपिन खत्रीले १२ रनको योगदान दिए।

न्युजिल्यान्ड ‘ए’ का म्याट फिशरले सर्वाधिक चार विकेट लिए। क्रिस्टियन क्लार्क र आदित्य अशोकले समान दुई तथा जेक गिब्सन र मोहम्मद अब्बासले एक–एक विकेट लिए।

अब न्युजिल्यान्ड ‘ए’ ले २१२ रनको लक्ष्य पछ्याउनेछ।

नेपाल ‘ए’ शृंखलाको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ। यसअघि नेपालले तास्मानिया र साउथ अस्ट्रेलियासँग पराजय व्यहोरेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

‘हिमालयन चितुवा’ अविरल घिमिरे विश्व च्याम्पियन

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

अल इत्तिहादसँग अल नासर पराजित

इन्टरको पुनरागमन जितमा मार्टिनेजको दुई गोल

साउदीविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu