ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोनाको विजयी यात्रा कायमै


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ८ : २५   बजे

काठमाडौं । साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म कायम राखेको छ ।

आइतबार मेस्टाला रंगशालामा बार्सिलोनाले घरेलु टोली भ्यालेन्सियाविरुद्ध ५–० को जित दर्ता गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लामिन यामलले दुई तथा फेर्मिन लोपेज, कप्तान राफिन्हा र पेड्रीले एक–एक गोल गरे ।

खेलको छैटौँ मिनेटमा यामल गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २२औँ मिनेटमा लोपेजले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुआती पाँच मिनेटमै राफिन्हाले गोल गर्दा बार्सिलोना ३–० ले अगाडि बढ्यो । ७९औँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता ४–० मा पुर्याए ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा यामलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरे ।

चौथो जितसँगै चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ताप्लेजुङमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट

सम्बन्धित

आर्सनलको रोमाञ्चक जित

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित, काठमाडौँ रेड्स ३–० ले पराजित

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

एनभीएल : कर्णाली सोझो सेटमा विजयी

एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu