ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन बढ्दै छन् यौनकर्मी महिलाहरु, जिम्मेवारी कस्को ?


एबीसी न्यूज
८ बैशाख २०७५, शनिबार   ४ : २२   बजे

पछिल्लो समय रोजगारीको लागी काठमाडौ धाउने संख्या दिन दिनै बढेको पाईन्छ । काठमाडौमा रोजगारीको व्यवस्था के कस्तो छ ? बुझदै नबुझी काठमाडौ भित्रने धेरै छन् । अरुको लहैलहै र बहकाउमा परेर काठमाडौ भित्रनेहरु भोलिको भविष्य के भन्ने सोच्नु आवश्यक छ । काम गर्न भनेर काठमाडौ भित्रने तर काम नपाइएपछि छाक टार्नै भएपनी  धेरै जसो महिलाहरु यौनजन्य क्रियकलापमा लाग्न बाध्य भएका हुन्छन् ।

रोजगारीकौ लागी काठमाडौ पसेकी थिइन सिन्धुपाल्चोककी १९ बर्षीय सुनिता ,( नाम परिवर्तन ) तर उस्को आर्थिक आयआर्जनको बाटो भने त्यति सहज हुन सकेन । दुई बर्ष अघि कलंकीको एक खाजा घरमा रोजगरी गर्दै आएकी उनको सुरुको दुइ महीना जती सामान्य रहेको थियो । तर त्यस पछिको भोगाइ भने कहाली लाग्दो रहेको उनी बताउछिन् । उनले कामको खोजिमा धेरै ठाउमा धाएपनि भने जस्तो काम पाउन नसकेको ले उनले एउटा होटेलमा सामान्य काम गर्न थालिन सुरु सुरुमा उनलाई साउजीले पनि राम्रो गरेको थियो तर केही महिना पछि होटल साहुले जबरजस्ती ग्रहाक संग यौन सम्बन्ध राख्न बाध्य बनाएको उनी बताउछन् ।

यस्तै रोजगारीकै लागी भनी काठमाडौ आएकी रमीता (नाम परिवर्तन) उनको भोगाइ अलिफरक रहेको छ । धादिगं घर भएकी उनी तीन महीना अघी मात्र आफ्नो दिदिको सल्लाह अनुसार काठमाडौ आएकी थिइन । परिवारको आर्थिक स्थिति कमजोर रहेकोले घर परिवार प्रती कर्तब्यवोध गराएपछी रोजगारीको लागि उनी काठमाडौ आइन् । तर दिदिले नै केही पुरुष सगं यौन सम्बन्ध राख्न बाध्य बनाएको उनको गुनासो छ । दिदिकोमा रहदा बस्दा कहिल्यै दिदिले यसको बारेमा जिकीर नगरेको तर एकदिन अच्चानक आफुलाइ कोठामा बस्न भनिएको र त्यसको केही क्षणमै दुइजना पुरुषले जवरजस्ती गरेको उनि बताउछिन् ।

सुरुमा त आफुले प्रतिकार गरेको तर त्यस पछिका दिनमा भने दिदिको व्यवहार पनि उनिप्रति रुखो बन्दैगएपछि दैनिकी टार्नै भएपनि पेसागत रुपमा यस क्षेत्रमा लागेको उनी बताउछिन् ।

यस्ता धेरै महीलाहरु छन् जो यसरीनै यौन धन्दामा लाग्न बाध्य भएका छन् । यसरी बिना जा“चबुझ कुनै पनि कुराको जानकारी नलिएर रोजगारी पाइन्छ भन्दै काठमाडौ भित्रने क्रमले गर्दा धेरै महिलाहरु यौन हिंसाको सिकार बन्न पुगेका छन् । आफुलाइ यस्ता समस्याबाट बचाउन अब रोजगारीका लागि काठमाडौ भित्रनेहरुले सोच विचारका साथ अगाडी बढन सके आफुलाई सक्षम र सवल बनाउ सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group