ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोग दुर्गम क्षेत्रमा पुग्छ : उपाध्यक्ष कँडेल


एबीसी न्यूज
१६ बैशाख २०७५, आइतबार   ६ : ३५   बजे

 

काठमाडौँ,१६ वैशाख।  राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा पुष्पराज कँडेलले योजना आयोगले मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वबिद्यालय केन्द्रीय व्यवस्थापन विभागद्वारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई समावेशी तरिकाले देशको विकास निर्माणमा अघि बढाउने गरी नीति र योजना बाँड्ने बताउनुभयो ।

सिंहदरबारमा बसेर योजना बनाउँदा स्थानीय समुदायको आर्थिक रुपान्तरण हुन नसकेको बताउँदै उहाँले अब ग्रामीण भेगमै पुगेर त्यहाँका स्थानीयबासीको मनोविज्ञान बुझ्ने र सम्भावनाको आधारमा नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले त्रिभुवन विश्वबिद्यालयबाट व्यवस्थापन विषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई मुलुकमै कुशल व्यवस्थापनको खाँचो रहेको विचार व्यक्त गर्दै त्यसो गर्न सके मात्र देशको विकास हुने प्रष्ट पार्नुभयो ।

सोही विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा डा भोजराज अर्यालले विश्वविद्यालयको व्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले व्यवस्थापन शिक्षालाई नेतृत्व तहसम्म पु¥याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपूर्ण बनाउनुपर्ने बताउनुभयो ।

विश्वविद्यालय व्यवस्थापन संंकायका प्राध्यापक डा सुनिती श्रेष्ठ, व्यवस्थापनविद् र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले व्यवस्थापनको क्षेत्रमा देखिएको चुनौतीको विषयमा चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Families Seek Justice For Victims Of Israeli Settler Violence

Turkey Seeks Interpol Warrant for Israel’s Netanyahu, Accuses Him of ‘Genocide’

Nepal Minister Urges Climate Resilience Preparations Amidst El Niño Concerns

Libyan Rivals Forge New Path Towards Unity After Years of Division

Canada and US Negotiate Trade Deal as Tariff Deadline Approaches

Poland’s Uprising Commemoration Campaign Faces Backlash Over Content Creator Selection

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu