ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रादेशिक लोकसेवा गठन गरेर आफैं भर्ती गर्ने प्रदेश ५ का मुख्यमन्त्रीको घोषणा


एबीसी न्यूज
१६ बैशाख २०७५, आइतबार   १० : ०३   बजे

बैशाख १६ , बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारी समायोजनका लागि केन्द्र सरकारलाई ६ महिने अल्टिमेटम दिएका छन् । यो अवधिमा केन्द्रबाट कर्मचारी नआए प्रादेशिक लोकसेवा गठन गरेर आफैं भर्ती गर्ने उनले बताए ।
स्थानीय तहमा स्वास्थ्यसम्वन्धी २ दिन अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री पोखरेलले कर्मचारी केन्द्रमा मात्र रहने र प्रदेशमा जाँदैन भन्नु गलत भएको बताए । उनले अघि भने, जेठ १५ पश्चात छ महिनासम्म हामी पर्खन्छौं । त्यतिन्जेलसम्म पनि समायोजन भएन भने प्रदेशले आफ्नो प्रादेशिक लोक सेवा आयोग गठन गर्छ र आफूलाई चाहिने जनशक्ति आफैं भर्तिगर्छ ।’

अघि भने, त्यसपछि केन्द्रबाट आउनेलाई हामी स्वीकार गर्दैन । कति समय पर्दन ? यो सम्भव छैन ।’ छ महिनासम्म समायोजन भएर आएका कर्मचारीलार्इ भने साथमा लिएर अघि बढ्ने मुख्यमन्त्री पोखरेलले बताए ।

संघीय सरकारले कर्मचारी केन्द्रमा थुपार्नु भनेको कर्मचारीलाई मानसिक रोगी बनाउनु भएको उनले बताए । ‘केन्द्रमा काम केही छैन, काम नभएपछि कर्मचारी मानसिक रोगी हुन्छन्’ उनले सुनाए ।

मुख्यमन्त्री पोखरेलले पहिलेको तुलनामा स्वास्थ्यक्षेत्र केहि परिर्वतन भएपनि समय अनुसार परिर्वतन नभएको बताए ।

प्रदेशमा रहेका क्षेत्रीय, अञ्चल र जिल्ला अस्पतालले सेवा विशिष्टिकरण गर्दै खर्चमात्र होइन, आम्दानी गर्ने र आत्मनिर्भर हुने गरी काम गर्नुपर्नै उनले बताए । लुम्बिनी अञ्चल अस्पताललाई राम्रो बनाउन सके यो क्षेत्रका जनता वीर अस्पताल र अन्य महंगो अस्पताल जानुनपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Families Seek Justice For Victims Of Israeli Settler Violence

Turkey Seeks Interpol Warrant for Israel’s Netanyahu, Accuses Him of ‘Genocide’

Nepal Minister Urges Climate Resilience Preparations Amidst El Niño Concerns

Libyan Rivals Forge New Path Towards Unity After Years of Division

Canada and US Negotiate Trade Deal as Tariff Deadline Approaches

Poland’s Uprising Commemoration Campaign Faces Backlash Over Content Creator Selection

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu