ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छुट्टछुट्टै दुर्घटनामा एक भारतीय सहित तीन जनाको मृत्यु


एबीसी न्यूज
१७ बैशाख २०७५, सोमबार   ९ : ०६   बजे
बारा, १७ वैशाख । बारा र पर्सामा भएको छुट्टछुट्टै सवारी दुर्घटनामा एक भारतीय नागरिक सहित तीन जनाको मृत्यु भएको छ।
गएराती बाराको सुवर्णपुर गाँउपालिकास्थित सनफुल्वामा जन्ती बोकेको जीप पल्टीदा भारतीय नागरिक लक्ष्मीपुर थानाका २२ वर्षिय अखलेस बैठाको मृत्यु भएको छ। विवाहको जन्ती बोकेर फर्किदै गरेको बी आर ०५ पी ०३०९ नम्बरको जीप पल्टिदा अखलेसको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटनामा चालक फरार भएका छन् भने जीप प्रहरीको नियन्त्रणमा रहेको मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
त्यस्तै पर्साको पोखरियमा ईट्टा लोड गरि सडकमा रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्दिा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन्। राती १ बजेको समयमा ४ जना सवार अनटेस्ट मोटरसाईकल ना. ४ त ९६०७ नम्बरको ट्याक्टरमा ठोक्एिको थियो। मृतकको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
अन्दाजी १९÷२० वर्षिय मृतक युवाको शव नारायणी उपक्षेत्रिय अस्पतालको शव गृहमा राखिएको छ। मृतकको घाईते हुनेमा पर्सा जिराभवानी गाँउपालिकाका २० वर्षिय रामबाबु मुखियाबीन र सोही ठाँउका १८ वर्षिय धनलाल मुखियाबीन रहेका छन्। उनीहरुको बीरगञ्जस्थित नेशनल मेडिकल कलेज र एडभान्स अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Families Seek Justice For Victims Of Israeli Settler Violence

Turkey Seeks Interpol Warrant for Israel’s Netanyahu, Accuses Him of ‘Genocide’

Nepal Minister Urges Climate Resilience Preparations Amidst El Niño Concerns

Libyan Rivals Forge New Path Towards Unity After Years of Division

Canada and US Negotiate Trade Deal as Tariff Deadline Approaches

Poland’s Uprising Commemoration Campaign Faces Backlash Over Content Creator Selection

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu