ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानमा नेपाली महिलाको मृत्यु


एबीसी न्यूज
१७ बैशाख २०७५, सोमबार   १ : १३   बजे

काठमाडौं,१७ वैशाख । ओमानमाको मस्कटबाट दुबई जाने सडकको अल हाइलमा भएको दुर्घटनामा परेर धनकुटाकी गंगामाया राईको ज्यान गएको छख ।
दुर्घटनामा परेर चितवन बरमपुरकी पदमी गुरुङ घाइते हुनुभएको छ । घाइते पदमीको सुल्तान काबुस अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सुधारउन्मुख भएको अस्पताल स्रोतले जनाएको छ ।

ओमानको ओआइजी नामक अर्ध सरकारी क्लिनिङ कम्पनीमा कार्यरत उहाँहरु शुक्रबार छुट्टीको दिन गंगामायाको घरमा पैसा पठाउने र पदमीको भान्जीको कोठामा जाने भन्दै निस्केका थिए ।

अल हाइलमा रहेको एक्सचेन्ज मार्फत घरमा बहिनीको नाममा पैसा पठाएर कम्पनीको घाला राउन्डबोर्डमा रहेको अर्को क्याम्पमा जान भन्दै अलहेलमा बाटो काट्ने क्रममा तिब्र गतिमा आएको गाडीले ठक्कर दिदा गंगाको घटना स्थलमै ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Exports Nearly Rs 100 Million Worth Of Vegetables Through Kakadbhitta

Rastriya Swatantra Party Announces Central Committee Appointments

Bolivian President Fires Economy Minister Amid Ongoing Unrest

Trump Temporarily Waives Beef Tariffs in Bid to Lower Prices

Navy Considers Renaming Aircraft Carrier Honoring Black WWII Hero

Palestinian Families Seek Justice For Victims Of Israeli Settler Violence

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu