ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकमा नँया फिचर आउँदै


admin
१९ बैशाख २०७५, बुधबार   ३ : २१   बजे

एजेन्सी, १९ वैशाख । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकमा नँया सूविधा थप्न लागेको मंगलबार घोषणा गरेका छन् । उनले ब्राउजिङ हिस्ट्री डिलेट गर्ने सुविधा थप्न लागिएको बताएका छन् ।

क्यालिफोर्नियामा आयोजित कम्पनीको वर्षीक एफएट कन्फरेन्सलाई सम्बोधित गर्दै जुकरबर्गले फेसबुकको पुरानो हिस्ट्रि डिलिट गर्ने टूल ‘क्लियर हिस्ट्रि’ बारे घोषणा गरेका हुन् ।

सो टुलको प्रयोगबाट आफूले ब्राउज गरेको वेबसाइटको हिस्ट्री मेटाउन सकिनेछ । विज्ञापन वा अन्य टुल्समार्फत क्लिक गरेर जुन वेबसाइट वा एप्समा पुगिन्छ, त्यसलाई क्लिक गरेर अब आफ्नै मर्जीले डिलिट गर्नको लागि सो टुलको प्रयोग हुनेछ ।

यसको साथै फेसबुकले चाँडै नै डेटिङ सर्भिस पनि सुरु गर्ने भएको छ । यसमार्फत फेसबुक प्रयोगकर्ताले आफ्ना लागि साथी छान्न सक्नेछन् । फेसबुकमा लगभग दुई करोडले आफ्नो स्टेटस सिंगल लेखेका छन् । यसैलाई ध्यानमा राख्दै सो फिचर ल्याउन लागिएको हो । उनीहरुले अब आफ्ना लागि साथी छान्ने मौका पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu