ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुझ्नै नसकिने फेसन ट्रेन्डहरु


admin
२३ बैशाख २०७५, आइतबार   ७ : १६   बजे

काठमाडौं, २३ वैशाख ।  बजारमा आएका यी फेसन ट्रेन्डहरु युनिक मात्र होइन हैरान बनाउने खालको छ। हेरौ एकपटक हामी पनि..

1. जीन्सको पाईन्ट

यो तस्बीर जीन्सको पाईन्टको हो । यसलाई फेसन नोभाले बजारमा ल्याएको हो । यसको डिजाईन जति युनिक देखिन्छ, त्यो भन्दा बेसी यसको मुल्य छक्क पार्ने खालको छ । बजारमा यसको नेपाली मुल्य ४ हजार नौ सय रुपैया हो ।

2. डिट्याचेबल पाईन्ट

यो डिजाईन गएको वर्ष चर्चामा आएको थियो । नामै डिट्याचेबल पाईन्ट रहेको यो पाईन्टको केही भागहरु चेनको सहायताले जोडिएको छ । मनलागेको बेला चेनलाई फुकाल्नुहोस र नँया डिजाईनमा नँया पाईन्ट लगाउनुहोस् । यो डिजाईनमा ट्रयाक पाईन्ट पनि निकालिएको थियो । जसलाई ईच्छा अनुसार क्वाटर वा फुलमा लगाउन सकिन्थ्यो ।

3. अन्डरबुव्स् टिर्सट

अन्डरबुव्स् टिर्सट, तस्बिरमा देखिएका मोडलहरुले लगाएको यो कपडाको टुक्रा टिर्सट हो। यो टिर्सटलाई यसरी नै डिजाईन गरिएको हो । मजाकमा उडाएको होइन तर यसै त धन्न धन्नले धानीरहेको बेला यो लुगालाई हावाले उडायो भने के होला गति ?

4. फुट ग्लोब

 

फुट ग्लोब अर्थात खुट्टाको लागि पंजा। हातमा मात्र किन पंजा लगाउने खुट्टामा किन नलगाउने ? यस्तै सोचेर फेसन डिजानरहरुले खुट्टाको लागि पनि पंजा बनाएका छन् । चाहेको खण्डमा  यो पंजा बजारमा गएर किन्न सकिनेछ ।

5. टो-लेस सुज

यो जुत्ता हो । नामले बताए जस्तै खुट्टाको औलाहरु नछोपिने जुत्ता, यानिकी टो-लेस सुज । विडम्बनानै भन्नुपर्ला बजारमा यो कन्सेप्ट त्यति बिकेन । यो डिजाईनले बजारमा व्यापार लगभग लिएन नै भन्नौ ।

6. अर्माडिलो सुज


यो तस्बिर कुनै घर सजाउने सामानको होईन । यो फेमस अर्माडिलो सुजको तस्बिर हो । चर्चित फेसन ब्रान्ड एलेक्सजेन्डर म्याक्विनले यसलाई सन् २०१० मा बजारमा ल्याएको थियो । ब्रान्डको ट्रेड मार्क यो जुत्तालाई चर्चित बनाउने कामको श्रेय अमेरिकी पप गायिका लेडि गागालाई जान्छ ।

 

 

 

 

अन्य यस्तै केहि तस्बिरहरु-

क्लिन पाईन्ट

क्रोकोडायल जुत्ता

डबल पाईन्ट

 

 

यो अर्को पाईन्ट

फेक मड पाईन्ट

 

यो स्वीटर

यो बनाना सुज

 

र, यो फिस सुज

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu