ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करीको रुप फेरिदैं, सुनको (बेल्ड ) सहित भारतीय नागरिक पक्राउ


एबीसी न्यूज
४ जेष्ठ २०७५, शुक्रबार   ५ : २५   बजे

काठमाडौं, ४ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले १ किलो ३ सय ग्राम सुनसहित एक भारतीय नागरिकपक्राउ परेका छन् । विमानस्थल प्रहरीले यसअघि पनि दुईपटक यसैगरी ल्याइएको ‘लिक्वीड गोल्ड’ बरामद गरेको थियो ।

समय र सुरक्षा सतर्कता बदलिएसँगै सुन तस्करीको तरिका पनि परिवर्तन हुँदै गएको छ । पछिल्लो सयम सुन तस्करहरुले कम्मरमा बाँध्ने पेटी आकारमा सुनलाई झोल बनाएर ल्याउने क्रम बढेको हो ।

शुक्रवार दुबईबाट नेपाल एयरलाईन्सको बिमान चढेर त्रिभुवन विमानस्थल ओर्लिएका भारत केरला स्थायी घर भएका शम्सिद पलक्कम कुझिइलको साथबाट प्रहरीले उक्त तरल सुन बरामद गरेको हो ।

कम्मर पेटी आकारमा प्लाष्टिकमा कभर गरिएको अवस्थामा बरामद गरेको उक्त सुनसहित अभियुक्तलाई भन्सार पठाईने विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group