ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस मर्यादित हुनुपर्छ : सञ्चार राज्यमन्त्री बास्कोटा


एबीसी न्यूज
५ जेष्ठ २०७५, शनिबार   ४ : १७   बजे

 

सुर्खेत, ५ जेठ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताउनुभएको छ ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ, यसलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।”

राज्यमन्त्री बाँस्कोटाले सामुदायिक रेडियो र व्यावसायिक रेडियोलाई एकै नजरले हेर्न सकिदैन् बताउँदै “सामुदायिक रेडियो सेवामुखी हुन्छन् भने व्यावसायिक रेडियो नाफामुखी हुन्छन्, त्यसैले रेडियोको वर्गिकरण गर्नुपर्छ,” भन्नुभयो ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नुपर्ने बताउँदै उहाँले गलत सूचना प्रशारण तथा प्रकाशन गर्नेलाई कारबाही गर्न आफूले कत्ति पनि बिलम्ब नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकाभन्दा बढी प्रेस स्वतन्त्रता नेपालमा रहेको बताउनुभयो ।

कर्णालीको भूगोल बदल्न नसकेपनि यहाँको स्रोत र साधनलाई प्रयोग गरेर देशलाई नै समृद्ध बनाउन सकिन्छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group