ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले तलब नबढाएको भन्दै कर्मचारीहरु असन्तुष्ट


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   ८ : ३९   बजे
 

काठमाडौं, १६ जेठ । सरकारले तलब नबढाएको भन्दै कर्मचारीहरु असन्तुष्ट देखिएका छन्। महंगी अनुसार तलब बृद्धि नभएको र पोशाक भत्ताको बृद्धिमा अपुग भएको उनीहरुले बताएका छन्।

निजामती कर्मचारीको आधिकारीक ट्रड यूनियनका अध्यक्ष पुन्यप्रसाद ढकाल तलब पुनरावलोकन गर्ने नाममा सरकारले कर्मचारीलाई झुक्याएको बताउँछन्।

अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ को बजेट सार्वजनिक गर्दे तलब पुनरावलोकनका लागि आयोग गठन गरिने जानकारी दिएका थिए।

‘हचुवाको भरमा एक हजार महंगी भत्ता बढाइएको छ, त्यो अपुग छ’ उनले भने,‘पोशाक भत्ता १५ हजार रुपैयाँ पुर्‍याउन माग गरेका थियौं, १० हजार रुपैयाँ मात्र भयो।’ १० हजारले बढीमा दुई जोर कपडा आउने र एक वर्षमा २ जोर कपडा लगाउन असम्भव हुने उनको भनाई छ।

महंगी भत्ता एक हजार रुपैयाँबाट २ हजार पुगेपछि अवकाशप्राप्त कर्मचारीको हकमा पेन्सन नबढ्ने भएकाले त्यसमा पनि सरकारले ध्यान नदिएको उनको आरोप छ।

सरकारले महंगी भत्ता एक हजारबाट २ हजार पुर्‍याएको छ भने पोशाक भत्ता ७५ सयबाट १० हजार पुर्‍याएको छ।  महंगीअनुसार तलब बृद्धि नभएपछि दबाब दिन आन्दोलन गर्ने र त्यसका लागि संगठनको बैठक बस्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Denmark Tightens Rules for Ukrainian Refugees, Citing Strain on Resources

WNBA Star Breanna Stewart Advocates For Safe Spaces Amid Transgender Debate

FIFA President Infantino Attends Caribbean Youth Event Despite Vice Presidential Request

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

Kazakhstan Holds Parliamentary Election Amidst Constitutional Changes

Kazakhstan Holds Snap Parliamentary Elections Amidst Political Transition

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu