ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जामन्त्री पुन र पांच नम्बर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता


एबीसी न्यूज
२५ जेष्ठ २०७५, शुक्रबार   ९ : ४४   बजे

काठमाडौं, २५ जेठ । उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा बिहिवार भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्र रहेका सिंचाई तथा उर्जा क्षेत्रका आयोजनाका बारेमा छलफल भएको थियो ।

उर्जामन्त्रीसंगको भेटमा मुख्यमन्त्री पौडेलसहित प्रदेश सरकारका सबै मन्त्रीको सहभागीता रहेको थियो । भेटमा उर्जामन्त्री पुनले ५ नम्बर प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने गरी काम गर्न आग्रह गर्नुभएको उहाका स्वकिय सचिव सुमन आचार्यले जानकारी दिनुभयो ।
‘केन्द्र सरकारको तर्फबाट र म आफुले सक्ने सहयोग व्यक्तिगत रुपमा पनि गर्छु, तर तपाईहरु यो प्रदेशलाई नमुना बनाउने गरी काम गर्नुहोस् ।’ मन्त्री पुनको भनाई उदृत गर्दै उनका स्वकिय सचिव आर्चायले भने ।

भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार संचालन गर्न आवश्यक जनशक्ति नभएको भन्दै केन्द्र सरकारले आवश्यक कर्मचारी खटाईदिन आग्रह गर्नुभएको थियो । मन्त्री पुनले त्यसका लागी तत्काल आफुले पहल गर्ने बताउनुभएको थियो ।
भेटमा मुख्यमन्त्री पोखरेलले बाग्लुङमा रहेको उत्तर गङगा परियोजना प्रदेश सरकारले बनाउन चाहेको भन्दै त्यसका लागी सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu