ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाका छिट्टै खुल्छ : परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
२५ जेष्ठ २०७५, शुक्रबार   १२ : १२   बजे

काठमाडौं, २५ जेठ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावलीले तातोपानी नाका खुलाउन छिटोभन्दा छिटो चीनसंग पहल गर्ने बताएका छन् । राष्ट्रिय व्यापार संघको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री ज्ञावलीलले २०७२ मा गएको भूकम्पका कारण बन्द भएको उक्त नाका सञ्चालनमा ल्याउने गरी चीन सरकारसँग पहल गर्ने बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँगको व्यापार–व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउने विषयमा सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा यो विषय पनि प्रमुखताका साथ उठाउने जानकारी गराए ।

चीन नेपालको मुख्य व्यापारीक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीहरुलाई सहज रुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्ने बताए । भेटमा मन्त्री ज्ञवालीले अहिले रसुवा जिल्लाका वासिन्दाहरूका लागि मात्र प्रवेश पास दिँदै आएको चीनसग अब देशैभरका व्यवासायीहरूलाई एक दिने पासको लागि व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछी चीनसँगको व्यापार–व्यवसाय रसुवाको केरुङ्गबाट गर्दै आएका व्यवसायीहरूलाई चीन प्रवेश पास दिइएको छैन । चीन प्रवेशका लागि चालक र पैदलयात्री रसुवाकै वासीन्दा हुनुपर्ने व्यवस्थाको अन्तगर्दै सवै चालक र व्यवसायिहरूलाई चीन नाका केरुङ्ग प्रवेशको व्यवस्था मिलाउने मन्त्री ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu