ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असन्तुष्टिका बीच बजेटप्रति समर्थन जनाउनु पर्दा, सांसदलाई पीडाबोध


एबीसी न्यूज
६ असार २०७५, बुधबार   ५ : ५३   बजे

पोखरा, ६ असार । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा अधिकांश सदस्यहरूले प्रदेश सरकारले बजेट विनियोजन समानुपातिक बन्न नसकेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

विनियोजन विधेयकमाथिको छलफलमा सहभागी बन्दै सदस्यहरूले सरकारले बजेट पूर्व योजनाको प्राथमिकीकरण गरी पेश गर्न भनिए पनि त्यसअनुरुप बजेट विनियोजन हुन नसकेको बताए ।

छलफलका क्रममा प्रतिपक्षी सांसदका साथै सत्ता पक्षका कतिपय सदस्यले पनि रातो किताबमा राखिएका योजनाप्रति असन्तुष्टि व्यक्त गरे ।

सत्ता पक्षीय सांसद इन्द्रधारा डादु विष्टले छायामा परेका विकट गाउँ बस्तीका योजना रातो किताबमा देख्न नपाउँदा आफू चिन्तित भएको बताएका छन ।

“रातो किताबमा सयौँ पुलका योजनाका बीचमा आफूले मागेको एउटै मात्र पुल नदेख्दा, सयौँ खानेपानी योजनाका बीचमा आफ्नो पहिलो प्राथमिकतामा परेको खानेपानी योजना नदेख्दा मुटु कटक्क खाएको छ,” विष्टले भने, बाध्य भएर हिजो देब्रे हातले छाती थाम्दै मुखले हुन्छ र दाइने हात ढ्याप ढ्याप गर्नु पर्दा पीडा भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते, सदस्यता नवीकरण अनिवार्य

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा, अब दफावार छलफल हुने

सम्बन्धित

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu