ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाको गणभित्र पुरुषको शव भेटियो


एबीसी न्यूज
१५ असार २०७५, शुक्रबार   ४ : ३२   बजे

 काठमाडौं, १५ असार । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित फुलबारी गेट नजिकै नेपाली सेनाको शमशेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा वेवारिसे शव फेला परेको छ ।

बुधवार विहान साँढे १० बजेतिर गस्तीमा निस्किएका सेनाका अधिकारीहरुले दुगन्ध महसुस गरेपछि हेर्दा शव फेला परेको थियो ।

शिवपुरी राष्ट्रिय निकुञ्ज शुरक्षार्थ खटिएका सैन्य अधिकारीले खबर गरेपछी घट्नास्थल पुगेको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त शव पोष्मार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको बताइएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार शवको पहिचान हुन सकेको छैन ।

करिब दश दिन अघिदेखि वेवारिसे रुपमा फालिएको उक्त शवको अनुहारबाट मान्छे चिन्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । महाशाखाले शव पहिचान हुन नसक्दा अनुसन्धानमा बाधा परेको भन्दै कपडा, वेल्ट तथा पर्समा भएको भारतिय एक रुपैयाँको सिक्का फेला परेको हुलिया सहित कसैको परिवार वा आफन्त हराएको भएमा प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

अन्दाजी ५ फिट ६ इन्च उचाई, कालो रंगको फुल बाहुला भएको टिसर्ट, भित्रपट्टी सेटो भेस्ट लगाएका उक्त पुरुष ब्यक्ति हराएको भएमा महाशाखाको मोवाईल नम्बर ९८५१२२८०३१ वा हटलाईन ११७७ मा खबर गर्न महानगरीय अपराध महाशाखाले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group