ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौं राष्ट्रिय खेलकुद बर्दियामा


एबीसी न्यूज
१० श्रावण २०७५, बिहिबार   ५ : ४९   बजे

बर्दिया,१० साउन । आगामि मंसिरमा नेपालगंजमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल बर्दियामा समेत हुने भएका छन् । जिल्लामा प्रतियोगीता संचालन हुने भएपछि यतीबेला खेल संचालनका लागि आवश्यक पर्ने कर्वड हल लगायत पुर्वाधार निर्माणको तयारी समेत तिब्र पारिएको छ ।

निर्माणाधिन कवर्डहलको अनुगमन गर्न बर्दिया पुगेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद प्रतियोगीताका केही विधाहरु बर्दियामा संचालन हुने भएकोले तयारी तिब्र पारिएको बताएका छन् ।

बर्दियामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि करोडौंको लागतमा अत्याधुनिक सुविधा सम्पन्न बहुआयामिक कबर्ड हल निर्माणको क्रममा रहेको बताए । मन्त्री विश्वकर्माले बर्दिया जिल्लाबाट छनौट हुँदै अन्तराष्ट्रिय स्तरमा काश्य पदक प्राप्त गर्न सफल खोखोका खेलाडीहरुलाई दोसल्लाले सम्मान गरेका छन् ।

आउँदो मंसिर २१ गते देखी २८ गते सम्म संचालित आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि कबड्डी र खोको खेल बर्दियामा संचालन हुने निश्चित भएको छ भने अन्य खेल संचालनका लागि सम्भाब्यता अध्ययन भैरहेको खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, मन्त्रालयका सचिव, खेलकुद परिषदका सदस्य सचिव र संघका माननीय सांसद तुलसा थापा सहितको टोलीले बर्दियाको बाँसगढीमा कबड्डी खेलका लागि निर्माणाधिन कबर्ड हल, भुरिगाउँमा खोको खेलका लागि निर्माणाधिन कबर्ड हल र अन्य खेल संचालन गर्न सकिने ठाकुरद्वारा क्षेत्र र गुलरिया क्षेत्रमा फिल्ड अनुगमन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu