ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रहहरुको दुर्लभ संयोग, आज शताब्दीकै लामो चन्द्रग्रहण


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ८ : २०   बजे

काठमाडौं, ११ साउन । आज शुक्रवार ग्रहहरुको विशेष अनौठो योग देख्न पाइने छ । खगोल विज्ञानमा आज हुने ग्रहहरुको संयोगलाई विशेषरुपमा लिइन्छ ।

साउन ११ गते मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक भएर जाने खगोलविदहरुले बताएका छन । यसकारण यो ग्रह चम्किलो रातो रङ्गको हुनेछ ।

खगोलविज्ञानका अनुसार, मंगल, पृथ्वी र सूर्य एउटै रेखामा १८० डिग्री कोढा बनाएर आउँदा यस्तो हुने गर्दछ ।

मंगल ग्रहको यो संयोग अत्यन्त दुर्लभ र आकर्षणबाट भरिएको संयोग अत्यन्त दुर्लभर आकर्षणले भरिएको हुने छ । आज साँझ सूर्य अस्त भए लगत्तै पूर्व दिशाबाट मंगल ग्रहको उदय हुने छ । पृथ्वीबाट निकै नजिक हुने भएकोले यो स्पष्ट देख्न सकिने छ ।

आज पूर्व दिशामा देखिने चम्किलो रातो तारा नै मंगल ग्रह हुने छ । आज नै शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण लाग्ने छ । चन्द्र ग्रहण समाप्त हुन करिब २ घण्टा लाग्ने छ । यो संयोग १०९ वर्षपछि बनिरहेको छ । ग्रहण मध्यराती ११ बजेर ५५ मिनेटमा शुरु हुने छ । यसको मोक्ष काल अर्थात् अन्त्य ११ गते बिहान ३ बजेर ३९ मिनेटमा हुने छ ।

यो चन्द्रग्रहणमा सुपर ब्लड मूनको दृ्रय पनि देखिेछ । नेपालका अतिरिक्त यो चन्द्रग्रहण म्यांमार, भूटान, पाकिस्तान, अफगानिस्तान चीन, भारत, अंटाकर्टिका, ऑस्ट्रेलिया, एशिया, अफ्रीका, यूरोप, दक्षिण अमेरिका को मध्य र पूर्वी भागमा देखिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu