ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री नरेन्द्र मोदीको अटोग्राफले बनायो सेलिब्रेटि


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ५ : ०७   बजे

 

एजेन्सी, ११ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सभामा अचानक एउटा टेन्ट लड्दा मोदीको भाषण सुन्न आएका धेरै जना घाइते भएका छन्।

जसमध्ये घटनामा घाइते भएकी रीता मुदीलाई प्रधानमन्त्री मोदीले अस्पतालमै पुगेर उनलाई भेटेका थिए साथै अटोग्राफ पनि दिएका थिए ।

बाँकुराको क्रिस्टियन कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रीता कोलकाताबाट २३० किलोमिटर टाढा रानीबंध गाउँकी बासिन्दा हुन् ।

प्रधानमन्त्री मोदीको अटोग्राफ पाएका कारण रीता एकाएक आफ्नो गाउँमा सेलिब्रिटी बनिन् । रीताको चर्चा गाउँमा मात्रै होइन, अन्य राज्यमा पनि फैलियो ।

यहाँसम्म कि उनलाई विवाहको प्रस्तावसमेत आयो । उनी भन्छिन्, ‘ त्यो दिन जब मेरो सामू पीएम मोदीलाई देख्दा म अत्यन्तै खुशी भएकी थिएँ ।’ गएको जुलाई १६ मा रीता आफ्नी आमा र बहिनीसँग प्रधानमन्त्री मोदीको भाषण सुन्न मिदनापुर आएकी थिइन् ।

रीता र उनको परिवार टेन्टमूनि बसेको कारण उनीहरुमाथि टेन्ट खसेपछि रीता घाइते भइन् । तत्काल उपचारका लागि अस्पताल लगियो । सभा सकिएपछि प्रधानमन्त्री मोदी घाइतेहरुलाई भेट्न अस्पताल पुगे ।

 

रीता भन्छिन्, ‘मैले प्रधानमन्त्रीसँग अटोग्राफका लागि अनुरोध गरेकी थिएँ । उहाँ अलि हिच्किचाउनु भएको थियो । मैले पुनः आग्रह गरेँ । त्यसपछि एउटा कागजको टुक्रामा प्रधानमन्त्री मोदीले लेख्नुभयो – रीता मुदी तिमी खुशी रहनु, नरेन्द्र मोदी ।’

घटना घटेको अर्को दिन रिताको घरमा त मान्छेकै भिड लाग्यो । सबै जना प्रधानमन्त्रीको अटोग्राफ हेर्न चाहन्थे ।’ रीताकी आमा सन्ध्या भन्छिन्, ‘मान्छेहरु हाम्रो घरमा अटोग्राफ हेर्न मात्रै होइन, विवाहकै प्रस्तावसमेत लिएर आए।

एकजना त टाटानगर, झारखण्डका रहेछन् । केटाको व्यापार व्यवसाय रहेछ । उनले छोरी बाहेक केही मागेका छैनन । दोस्रो प्रस्ताव बांकुराबाटै आएको छ । केटाको खेतीकिसानी गर्ने प्रशस्त जमिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group