ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको मुल लक्ष्य सबै जनतालाई सुखी, समृद्धि र विकासमुखी – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१६ श्रावण २०७५, बुधबार   ८ : २१   बजे

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारको राजधानी काठमाडौंलाई सफा र सुन्दर बनाएरै छाड्ने बताउनुभएको छ ।
सडकको दुरावस्थाले राजधानीलाई लाजधानी बनाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजधानी काठमाडौंलाई सफा र सन्दर बनाएरै छोड्ने दाबी गर्नुभएको छ । जनतासंग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले समय किटान गरेरै आगामी दुई वर्षभित्र राजधानीको सडक सफा र सुन्दर बनाउने बताउनुभएको हो । राजधानीलाई सुरक्षित र सुन्दर सहरको कल्पना गरिएको बताउदै ओलीले केही समय भित्रै जनताले अनुभुति हुने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओली सडकको विस्तार र निर्माणका कार्य धेरै वर्ष पहिलेदेखि भएको बताउदै अघिल्लो सरकारको कमजोरीका कारण अहिले जनताले दुःख पाएको जिकिर गर्नुभयो । सरकारको मुल लक्ष्य सबै जनतालाई सुखी, समृद्धि र विकासमुखी रहेको बताउदै ओलीले प्रभावकारी रुपमा काम गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जनाउनुभयो ।

सडक र पुनर्निर्माणबारे प्रधानमन्त्रीसंगको विस्तृत अन्तर्वार्ता जनतासंग प्रधानन्त्री आज राति ९ बजे एबीसी टेलिभिजनबाट प्रसारण    हुंदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group