ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन कार्यका लागि बन्धक बनाइएका ४ बालिकासहित ११ महिलाको उद्धार


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ९ : ३०   बजे

एजेन्सी, १७ साउन । भारतको हैदराबादबाट यौन कार्यका लागि बन्धक बनाइएका चार बालिकासहित ११ महिलाको उद्धार गरिएको छ । उद्धार गरिएका ११ मध्ये चार ४ बालिका ७ वर्षभन्दा कमका रहेको प्रहरीले जनाएको छ ।

कलिलै उमेर भएका बालिकालाई हर्मोन दिएर छिट्टै जवान बनाई देह व्यापारमा संग्लन बनाइने गरिन्छ । यहि कार्यमा संग्लन रहेको अवस्थामा एकै परिवारका ८ जना प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पक्राउ गरेसँगै देह व्यापारका लागि खरिद गरेका ४ बालिकालाई पाँच लाखमा किनिएको रहस्यसमेत खुलेको छ ।

पक्राउ गरेका ८ मध्ये ६ जना मानव तस्कर रहेको प्रहरीले बताएको छ । स(साना बालिकालाई खरिद गरि उनीहरुलाई छिटो जवान बनाउन तस्करले चिकित्सकसमेत राख्ने गरेको पनि प्रहरीले पत्ता लगाएको छ ।

बालिकालाई चाँडो जवान बनाउन चिकित्सकले हर्मोन र इन्जेक्सन लगाउने गरेका प्रहरीले जनाएको छ । उद्धार गरिएका सबै बालिका तथा महिलालाई घर फिर्ता गरिएका छन् । उद्धार गरिएका ११ महिला कुद देशका हुन् भन्नेबारे अहिलेसम्म खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group