ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ सेकेण्ड चेल्सीका लागी दुर्भाग्य


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   १ : ३१   बजे

एजेन्सी, १७ साउन। नयाँ सिजनको तयारीमा रहेको आर्सनलले अर्को इंग्लिस क्लब चेल्सीमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आयरल्याण्डको डब्लिनमा भएको खेलमा आर्सनलले चेल्सीलाई टाइब्रेकरमा ६–५ ले हराएको हो ।

खेलको पाँचौं मिनेटमा नै एन्टोनियो रुडिगरले सेस फ्याब्रिग्यासको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । अग्रता दोब्बर बनाउने मौमा रहेका अल्भारो मोराटाको पेनाल्टीलाई पिटर चेकले विफल बनाइदिए ।


तर इन्जुरी समयको १७ सेकेण्ड बाँकी हुँदा एलेक्सान्ड्र लाकाजेट्टीले आर्सलनका लागि बराबरी गोल फर्काए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलियोे ।
त्यसपछिको पेनाल्टीमा आर्सनल ६–५ ले विजयी भयो । सुटआउटमा चेकले लफ्टस चिकको प्रहार बचाएपछि आर्सनल विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu