ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने


एबीसी न्यूज
२४ श्रावण २०७५, बिहिबार   ८ : ५०   बजे

काठमाडौं, २४ श्रावण । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने जनाएको छ । रुसी पूर्व गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी माथि स्नायुमा असर पर्ने नर्भ एजेन्ट हमलाका विषयमा मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकाले निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।

रुसले रसायनिक तथा जैविक हतियारको आफ्नै नागरिक माथि प्रयोग गरि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकाले दाबी गरेको छ । २२ अगष्ट देखी लागु हुने नयाँ प्रतिबन्ध विद्युतिय सामाग्रीको निर्यातमा लगाईएको हो । ९० दिन सम्म आफ्नो क्रियाकलापको उचित स्पष्टीकरण दिन नसके संयुक्त राष्ट्रसंघले रसायनिक हमलाबारे विस्तृत अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

गत जुलाई १६ मा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्मेलनले दुई मुलुकबीचका असमझदारी हटाएको दाबी गरिए पनि एक महिना नपुग्दै अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group