ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटालीमा पहिलो एनआरएनए इन्टर सिटी फुटबल टुनामेन्ट सम्पन्न


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ६ : २१   बजे

 काठमाडौं, २८ साउन । इटालीमा पहिलो एनआरएनए इन्टर सिटी फुटबल टुनामेन्ट सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ इटालीले आयोजना गरेको फुटवल टुर्नामेन्टमा इटालीका विभिन्न सहरमा बस्दै आएका नेपालीहरुबीच प्रतियोगिता भएको हो । अगस्ट ११ र १२ मा भएको प्रतियोगितामा ७ बटा सहरहरुबीच प्रतिस्पर्धा भएको हो ।

नेपाल मितेरी मंच मिलानो रेड र मितेरी मंच मिलानो ब्लुबीच भएको अन्तिम खेलमा मिलानो ब्लुलाई ५–१ गोल अन्तरले हराउदै मिलानो रेडले उपाधि उचालेको छ ।

बिजयी पहिलो दोस्रो र तेस्रो टिमलाइ शिल्ड र प्रमाण पत्रले पुरस्कृत गरीएको छ । यसैगरी प्रतियोतितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ताको उपाधि नेपाल मिलानो रेड टिमका समीर ओकियालाई प्रदान गरिएको छ । उनले प्रतियोगितामा ८ गोल गरेका थिए । उनलाइ ट्रफिका साथ नेपालका लागी रोमका राजदुत पाउल्लो नुगारीले दुई तर्फीको हवाइ टिकट प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu