ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नंं २ लाई आर्थिक रुपमा सवल र सक्षम बनाईने : प्रधानमन्त्री ओली


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   १ : ४३   बजे

जनकपुर, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नंं २ लाई आर्थिक रुपमा सवल र सक्षम बनाईने बताएका छन् ।
आज शनिवार प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रदेश २ मा थुप्रै सम्भावन बोकेको प्रदेश भएकोले यसलाई आर्थिकरुपमा निकै छिटो अगाडी बढने बताएका हुन ।

यसैगरी प्रधानमन्त्री ओलीले प्रदेश २ मा मल कारखाना खोलिने बताए। उनले उखु कृषकको सवालमा विशेष प्याकेज ल्याउने आश्वासन दिए। उनले किसानलाई अनुदान दिने पनि बताएका छन्।

धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको ओलीले बताएका छन्। उनले भने, पर्यटकिय , औद्योगिक ग्राम निर्माण गर्ने, राजर्षी जनक विश्व विद्यालयको भौतिक अवस्थ सुधार, राजविराजमा मेडिकल कलेज स्थापना गर्छौं।
उनले रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए।

जनकपुर फोहरमुक्त बनाउन सरकारले आवश्यक पहल गर्ने सम्बोधनको क्रममा ओलीले बताएका छन्। ल्याण्ड फिल्ड साइट निर्माण हुन नसक्दा फोहर व्यवस्थापनमा समस्या भएकोले जमीन खोज्न पहल सरकारले गर्ने उनको भनाइ थियो। सीप विकास तालिम दिएर स्वरोजगार तथा दक्ष जनशक्ति उत्पादनगरिने पनि ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu