ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   १० : ३२   बजे

 

बारा ५ भाद्र । पूर्वपश्चिम राजमार्गको निजगढ–पथलैया सडक खण्डको शहजनाथ मन्दिर काँटगाँउ प्रवेशद्धार अगाडी मोटरसाईकल र ट्रक जुध्दा मंगलबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक बाराको करैयामाई गाँउपालिका–१ मधुबनका २३ वर्षिय भिष्म चौधरी रहेका छन्।

एक किलो मिटर पश्चिम पसाहा पुलमा ज्वाईलाई छोडेर घर फर्किने क्रममा चौधरी चढेको ना. ५ ख २४०६ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आउँदै गरेको ना ४२प १२६३ नम्बरको ट्रकले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टनका लागि चन्द्रपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu