ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : ५५   बजे

 

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएका छन्।

राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन तथा समितिको कार्यविधि–२०८३ पारित भएको हो।

संघीय संसद्, राष्ट्रिय सभा नियमावली, २०७५ (दोस्रो संशोधन) को नियम २३२(ङ) बमोजिम २०८३ जेठ १७ गते गठन भएको यस समितिले संविधान तथा कानूनप्रदत्त महिला अधिकार सुनिश्चित गर्न, लैङ्गिक समानता कायम गर्न तथा सामाजिक न्याय प्रवर्द्धन गर्न प्रभावकारी भूमिका खेल्ने उद्देश्य राखेको छ।

समितिले लैङ्गिक सवालमा एकीकृत धारणा निर्माण गर्ने, अध्ययन–अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायतका कार्य गर्नेछ।

समिति बढीमा नौ सदस्यीय रहनेछ। संयोजक र सचिव सामान्यतया प्रत्येक वर्ष चयन गरिने व्यवस्था रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य

भारतीय अवरोधले रोकिएको तटबन्ध, नारायणीको कटानले फेरि संकटमा सुस्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

भारतीय अवरोधले रोकिएको तटबन्ध, नारायणीको कटानले फेरि संकटमा सुस्ता

विश्वविद्यालय सुधारको तयारीमा सरकार, उपकुलपतिसँगै सरोकारवालाबाट मागियो सुझाव

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu