ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल बैंकमार्फत अब अनलाइन फि तिर्न सकिने


admin
६ भदौ २०७५, बुधबार   ३ : २३   बजे

काठमाडौं, ६ भदौ । नेपालका विभिन्न स्थानहरmबाट वर्षेनी हजारौं विद्यार्थीहरm विदेशमा अध्ययन गर्न जाने गरेका छन् । तर ती विद्यार्थीहरmले विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सहज नभएको परीप्रेक्ष्यमा अब सिभिल बैंकको कुनै पनि शाखामा गई अनलाईन फि तिर्न सकिने भएको छ ।

विदेशको उच्चशिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परिक्षाहरु क्ब्त्, न्च्भ्, न्ःब्त्,ब्ऋत्, ग्क्ःीभ् को रेजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तराष्ट्रिय कोर्स ब्ऋऋब् लगायत अन्य अनलाईन कोर्सहरुकोे रेजिष्ट्रेसन तथा फि पनि अब विद्यार्थीहरmले सहज रmपमा सिभिल बैंकका शाखाहरुवाट भुक्तानी गर्न सक्नेछन् ।

देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको लागि अपरिहार्य उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरmले अब सिभिल बैंकको ६८ वटा मध्ये ग्राहकहरmलाई पायक पर्ने कुनै पनि शाखामार्पmत बिना झन्झट भुक्तानी गर्न सक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

सिभिल बैंकले हालसम्म दुई लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेको र रु.४० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु.३९ अर्बभन्दा बढी कर्जा परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group