ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धका शहीदहरुको सम्झनामा स्मृति सभा सम्पन्न


एबीसी न्यूज
२३ भदौ २०७५, शनिबार   १२ : ४४   बजे

काठमाडौ, २३ भाद्र । गोरखा काठमाडौं सम्पर्क मञ्चको आयोजनामा शनिवार गोगंबु रोयल काठमाडौं होटेलमा सहिद स्मृति सभा सम्पन्न भएको छ ।
जनयुद्धका शहीद क. सुरेश वाग्ले (बासु) क. भिमसेन पोखरेल (बैरागी) क. विजय खनाल (दर्शन) को स्मृति सभा मनाईएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपाका प्रतिनिधि सभाका सासंद चुडा खड्का (प्रकाश) र विशेष अतिथि पुर्व राज्य मन्त्री छम बहादुर गुरूङ उपस्थिति रहेको थियो ।

स्मृति सभामा शहीद बाशुकी जीवन संगिनी र छोरी मन्जु बुहारी र शहीद भिमसेनका दाजुको उपस्थित तथा पुर्व योजना आयोगका उपाध्यक्ष साथै बिभिन्न बौद्धिक वर्ग र गोरखा बाट काठमाडौंलाई कर्मथलो बनाएका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
स्मृति सभालाई सम्बोधन गर्दै नेकपा का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सासंद चुडा खड्का (प्रकाश) ले बासु जस्तो महान नेता गुमाउद हामी गोरखाले मात्रै हैन देशलेनै ठुलो क्षेति भएको भन्दै अब हिजो जनयुद्धमा उठाएको मुद्दा र शहीदहरूले जन मुद्दा को लागी बगाएको रगतको सही सदुपयोग गर्नु पर्ने बताउनुभयो ।

उहाँले अब हामी एनेकपाले नयाँ ढंगले सोच्नु पर्ने समय आएको बताउदै पार्टी नयाँ कोर्समा प्रवेश गरेको र अब हामी पार्टीलाई अझै मजबुत तरिकाले एकता गरेर जानुपर्ने बताउनुभयो । अब गोरखाका शहीद परिवार तथा घाइतेहरुलाई पार्टीले उचित मुल्याँकन गरेर जाने समेत बताउनुभयो ।

यो सरकार पाच बर्षको मात्र होइन पचास बर्षको लागि हो त्यसैले यसले जनताका हरेक मुद्धामा सरकार गम्भिर भएको र गोरखाको बिकासको लागी कुनै पनि कसुर नराख्ने सासंद खडकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

रसुवा बाढीमा मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइयो

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

Israel Continues Military Operations in Syria and Lebanon Amidst US Diplomatic Efforts

Qatari Prime Minister to Visit Tehran Amidst Stalled US-Iran Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu