ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतियार उन्मादले विश्वव्यापी विनासको सम्भावना : पुटिन


admin
२१ भदौ २०७४, बुधबार   ९ : ५७   बजे

जियामेन, २१ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँंग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिनुभएको छ ।

चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सवै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कुटनीति एक मात्र जवाफ ९समाधान० रहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघमा कडा प्रतिबन्ध सहितको नयाँ प्रस्ताव प्रस्तुत गर्ने संयुक्त राज्य अमेरिकाको भनाइसँगै रसियाले भने उत्तर कोरिया विरुद्ध गरिने सैनिक कारबाहीले समस्यालाई थप चुनौतिपूर्ण बनाउनसक्ने बताएको हो ।

यसबीच राष्ट्रसंघका निम्ति उत्तर कोरियाका राजदूत हान ते सङ्ले प्योङयाङले हालै गरेका परमाणु तथा क्षेप्यास्त्र परीक्षण अमेरिकाको निम्ति उपहार भएको बताउनुभएको छ ।

वाशिङ्गटनले प्योङ्याङ्माथि दबाब दिने ’व्यर्थका प्रयास तथा जोखिमपूर्ण उक्साहट’ गर्न नछाडे आफ्नो देशले थप परीक्षण गर्ने उत्तर कोरियाली राजदूतको प्रतिक्रिया थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group