ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता नेपालका लागि पहिलो अभ्यास भए पनि कसैको नक्कल होइन – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२१ आश्विन २०७५, आइतबार   ७ : २९   बजे

काठमाडौं, २१ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नेपालका लागि पहिलो अभ्यास भए पनि कसैको नक्कल नभएको बताउनुभएको छ ।

एबीसी न्युज टेलिभिजनका अध्यक्ष  शुभशंकर कंडेलद्वारा लिखित पुस्तक अवतरणको विमाचन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा अभ्यासमा रहेको संघीयता कुनै मुलुकको नक्कल नभएको दावी गर्नुभएको हो । पहिले स्थानीय तह भए पनि केन्द्रबाट चल्थ्यो तर अहिले सबै स्थानीय तहले आफ्नो कानुन आफै बनाएर काम गर्ने वातावरण बनेको उहा“को भनाई छ ।
सार्वजनिक भएको पुस्तकको सन्दर्भमा प्रधानमन्त्री ओलीले देशमा पुरानो राजनीतिक युगको अत्य भई नया“ युग शुरु भएको बताउनुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्डले देश र नागरिकको भलाइका लागि ठिक निर्णय ठिक समयमा लिन आवश्यक रहेको बताउनु भयो । पुस्तक विमोचन समारोहमा उहा“ले देशमा लामो गतिरोधको अत्य भई विकास र परिवर्तनका निम्ति एकतामा अवतरण भएको दावी गर्नुभयो ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दुई तिहाइ बहुमत प्राप्त सरकार हु“दा हु“दै पनि देशको पछिल्लो पस्थिति हेदाए सरकार सुशाशनमा दिन चुकेको दावी गर्नु भयो ।

कार्यक्रममा पुस्तकका लेखक शुभशंकर कंडेलले अवतरणमा २००६ सालबाट सुरु भएको कम्युनिष्ट आन्दोलन, २०६२/६३ को जनआन्दोलनदेखि पछिल्लो राजनितीक अवस्था र अबको राजनितीक यात्राका विषयमा विश्लेषण गर्ने कोशिष गरेको बताउनुभयो । पुस्तकको  कुटनीतिज्ञ एवं पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र प्राध्यापक डाक्टर कृष्ण खनालले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा पुस्तकमा समेटिएका विषयहरुमा चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu