ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगान राष्ट्रपतिसँग अमेरिकी विशेष दूतको भेटवार्ता


admin
२२ आश्विन २०७५, सोमबार   ५ : २३   बजे

 

काबुल, २२ असोज । अफगानिस्तानका लागि शान्ति तथा मेलमिलाप सम्बन्धी अमेरिकी विशेष दूत जाल्मे खलिलजादले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अस्राफ घानीसँग भेट गर्नुभएको छ । अफगानिस्तानमा दिगो शान्ति स्थापनाको सम्भावना पहिल्याउन खलिलजाद काबुल आइपुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उहाँहरुबीच अफगान–नेतृत्व र अफगान–स्वामित्वमा शान्ति कायम गर्ने सम्भावनाका बारेमा छलफल भएको छ । साथै मुलुकमा समावेशी शान्ति स्थापना गर्ने बारेमा दुवै नेताबीच छलफल भएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा अफगानिस्तानका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता थियो ।
अमेरिकी विशेषदूत पाकिस्तानको भ्रमण पूरा गरी काबुल आइपुग्नुभएको छ । उहाँ यसपछि युनाइटेड अरब इमिरेट्स, कतार र साउदी अरेबियाको भ्रमण गर्नुहुनेछ । उहाँले अफगानिस्तानमा सङ्घर्षरत मुख्यरुपमा तालिबान समूहसँग वार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu