ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्याकाण्ड:एसपी  विष्ट र इन्स्पेक्टर  भट्टलाई बर्खास्त गर्ने गृह मन्त्रालयको  तयारी


admin
५ कार्तिक २०७५, सोमबार   ११ : २९   बजे

 

 

काठमाडौ ,५ कात्तिक । कन्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दुवै जनालाई सेवाबाट निष्काशन गर्न गृहलाई गत असोज २९ गते नै पत्राचार गर्नुभएको थियो । घटना अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रमुख एसपी विष्टसहित ६ जनालाई निलम्वन गरेको थियो ।

प्रहरी महानिरीक्षकले हस्ताक्षर गरेको कारबाही सिफारिस पत्र अनुसार गृह सचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टिकरण सोध्न सकिने व्यवस्था छ । स्पष्टिकरण चित्त बुझ्दो नपाइए सरकारी सेवामा अयोग्य हुने गरी समेत बर्खास्त गर्ने अधिकार गृह सचिवलाई छ ।

बालिकाको बलात्कारपछि हत्या गरिएको अवस्थामा गत साउन ११ गते शव भेटिएको थियो । आधा दर्जन भन्दा बढी प्रहरी टोलीले घटनाको छानविन गरेपनि परिणाम शून्य छ ।

सहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले पनि घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही र हेलचक्र्याइँ गरेको निष्कर्ष निकालेको थियो । सो प्रतिवेदनलाई टेकेर प्रहरी अधिकारीमाथि स्पष्टिकरण सोधिने गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu