ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई बर्बाद पार्ने काम साम्राज्यवादी, प्रतिक्रियावादी डाँकाहरुको मात्र हुनसक्छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
६ कार्तिक २०७५, मंगलबार   ५ : १५   बजे

जनकपुरधाम, ६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलग मधेसको नारा दिनेहरु मधेसी जनताको मित्र हुन नसक्ने बताएका छन् ।

जनकपुरमा आयोजित नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले राष्ट्रिय एकताले मात्र मधेसी जनताले चाहेको जस्तो समृद्धि, विकास, अधिकार र सम्मान स्थापित हुनसक्ने उनले बताए ।

‘विखण्डन गरेर मधेसी र पहाडी जनतालाई बर्बाद पार्ने काम साम्राज्यवादी, प्रतिक्रियावादी डाँकाहरुको मात्र हुनसक्छ, मधेसी जनताका मित्रहरुको हुन सक्दैन ’, उनले भने, ‘यदि कसैले अलग मधेस बनाउँछु भन्छ भने मधेसी जनताको आत्मसम्मानमाथि ठूलो धोका हुन्छ ।’ प्रचण्डले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई प्रहरी एेन बनाएर ‘ओभरटेक’ नगर्न चेतावनी समेत दिए ।

संघीय एेन केही कारणले ढिलो भएको छ’ मुख्यमन्त्री राउतसमेत सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘केही ढिलो भएको छ भन्दैमा संघीय लोकतान्त्रिक संविधान बनाउने, समावेशी र समानुपातिक मान्यतालाई स्थापित गरेर अगाडि आउने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्नु गल्ती हुन्छ, म मुख्यमन्त्री जीलाई भन्नु चाहन्छु । तपाईँ ओभरटेक गर्न थाल्नु भयो भने दुर्घटनाको खतरा हुन्छ, दुर्घटना ननिम्त्याउँ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र आफूले फोरम अध्यक्ष उपेन्द्र यादवसँग संविधान संशोधनबारे सहमति गरेको उल्लेख गर्दै उनले ‘उपयुक्त समयमा संविधान संशोधन गरेर मधेसी जनताको हक अधिकारका निम्ति अगाडि बढ्ने’ बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group