ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेस्टरका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु


admin
१२ कार्तिक २०७५, सोमबार   २ : ३८   बजे

एजेन्सी , १२ कात्तिक । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ । थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको रङ्गशाला बाहिर कारपार्कमा शनिबार दुर्घटनाग्रस्त भएको थियो ।

क्लबका अनुसार उक्त दुर्घटनामा अध्यक्ष विचाई सहित पाँचजनाको मृत्यु भएको छ ।

लन्डनमा बस्ने गरेका अध्यक्ष विचाई लेस्टरको पूmटबल हेर्न प्रायः हेलिकप्टरको प्रयोग गर्नुहुन्थ्यो । लेस्टर क्लबको किङ पावर रङ्गशालाको कारपार्कमा ठूलो आवाजका साथ भुइँमा बज्रिएको हेलिकप्टर जलेको थियो ।

शनिबार १–१ गोलमा सकिएको लेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल हेरेर फर्कनेक्रममा उक्त दुर्घटना भएको हो । प्रत्यक्षदर्शी फोटो पत्रकार रायन ब्राउनले उड्न लागेको हेलिकप्टर एकाएक ठूलो आवाजका साथ भुइँमा खसेको र आगो लागेको बताउनुभयो ।

क्लबले जारी गरेको विज्ञप्तिमा विश्वले एकजना असल मानिस गुमाएको जनाएको छ । वक्तव्यमा भनिएको छ, “उहाँको नेतृत्वमा लेस्टर सिटी एउटा परिवार जस्तो थियो । उहाँले क्लबलाई पारिवारिक वातावरण दिनु भएको थियो ।”

विचाईको निधनप्रति क्लबले दुःख प्रकट गर्नुका साथै फुटबल समर्थक, खेलाडी, व्यवस्थापकहरुले विचाईलाई श्रद्धाञ्जलि दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group