ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै पर्व छठ सम्पन्न


एबीसी न्यूज
२८ कार्तिक २०७५, बुधबार   ७ : १०   बजे

काठमाडाैं, २८ कातिक ।   उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विशेष निष्ठापूर्वक मनाइने मथिलाञ्चलको पवित्र पर्व छठ सम्पन्न भएको छ ।
ब्रतालुले नजिकैको नदी, तलाउ तथा पोखरीमा गई आधा शरीर पानीमा डुबाएर आज बिहानै उदाउँदो सूर्यलाई अर्घ अर्पण्ँ गरेका थिए । यसअघि हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।

निराशा र पराजयको प्रतीक मानिने अस्ताउ“दो सूर्यलाई पूजा गरेपछि शक्ति प्राप्त हुने र उदाउ“दो सूर्यको पूजा गर्दा नया“ भविष्य आरम्भ हुने जनविश्वास रहिआएको छ । हिजैदेखि निराहार बसेका ब्रतालुहरूले हातमा पान सुपारी, फूल–माला, नरिबल, केरा, ठकुवा, भुसुवासहितका प्रसाद लिई उदाउ“दो सूर्यलाई अर्पण्ँ गरेका थिए ।

श्रद्धालुहरु रातभर नदी तथा तलाउमा भजन–कीर्तन गर्दै सूर्योदयलाई पर्खिएर बसेका थिए । छठका अवसरमा जनकपुरका गंगासागर, धनुÈसागर, महाराजसागर, अंगराजसरलगायतमा हजारौं ब्रतालुले आराधना गरेका थिए ।

यस्तै राजधानीका वागमती, मनोहरा, धोबीखोला र कमल पोखरीलगायत स्थानमा पनि उदाउ“दो सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिइएको छ । सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि र धनधान्य प्राप्ति हुनुका साथै चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा तराई बासीले वषौंदेखि यो पर्व मनाउदै आएका छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

संघको विवादमा पब्जी खेलाडी, एसियाड खेल्ने अवसर गुम्ने जोखिम

सम्बन्धित

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu