ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता


admin
५ मंसिर २०७५, बुधबार   ५ : २३   बजे

मलेसिया, ५ मङ्सिर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ ।

यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको विषयका विभिन्न मुद्दामा छलफल भएको जानकारी दिइएको छ ।

‘हाम्रो लामो समयको समबन्ध रहेको छ । हाम्रो समस्या पनि उस्तै रहेको र यसको समाधानको लागि हाम्रो वार्ता जारी रहने छ । हाम्रीले विदेश लगानी, निजीकरण, आतङ्कवाद र खाद्यपदार्थको विषयमा पनि छलफल गर्ने छौ ’ मलेसियाली प्रधानमन्त्री महाथिरले बताउनु भएको छ ।

गत अगस्तमा पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका इमरान खानको सो पद सम्हालेयता मलेसियाको यो पहिलो भ्रमण हो । भष्टाचारविरुद्धको लडाईमा मलेसियाको प्रयासलाई आफूले पनि सिक्ने चाहाना भएको खानले बताउनु भएको छ ।

पाकिस्तानमा पर्यटन क्षेत्रको विकाश गर्न मलेसियासँग सहयोग लिने खानले बताउनु भएको छ । पाकिस्तानसँग पर्यटन क्षेत्रहरु त प्रशस्त रहेको तर पर्यटन स्थलको राम्रो विकाश नभएको खानले बताउनु भएको छ । पर्यटन स्थलको राम्रो विकाशपछि जिडिपी र प्रति व्यक्ति आय बढ्ने खानले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu