ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ लाख बढीको कपडा र अटो रिक्शा सहित दुईजना बीरगंज प्रहरीको नियन्त्रणमा


एबीसी न्यूज
१९ मंसिर २०७५, बुधबार   १० : ०१   बजे


बीरगंज, १९ मंसिर ।  सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंज भन्सारले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको २ लाख भन्दा बढीको लत्ता कपडा र अटो रिक्शा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

भारतको रक्शौलबाट भन्सार छलेर अटो रिक्शामा लुकाई छिपाई बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्तीले सो मुल्य बराबरको तस्करीको सामान सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

छिमेकी मुलुक भारतको रक्शौलबाट बीरगंज तर्फ आएदै गरेको ना २ ह ८५२ नम्बरको अटो रिक्शामा तस्करीको लत्ता कपडाहरु भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले बीरगंज १६ स्थित रजत जयन्ती चौकबाट नियन्त्रणमा लिएको हो ।

राजश्व गस्तीले नियन्त्रणमा लिएको अबैध सामानहरुमा सटि∙ सुटि∙को कपडा १ सय ९६ मिटर ७५ हजार ४ सय रुपैया मुल्य बराबरको रहेको छ भने बणारसी साडी १६ पिस ४८ हजार रुपैया बराबरको,उनीको कुर्ता सुरुवाल २७ पिस १८ हजार ९ सय रुपैया बराबरको,बुटादार कुर्ता सुरुवाल ५६ पिस २८ हजार रुपैयाको,उनी लेगिज ४० पिस २० हजार रुपैया मुल्य बराबरको, टेन्टको कपडा ७ थान ११ हजार २ सय रुपैया गरी कुल २ लाख २ हजार ६ हजार मुल्य बराबरको अबैध तस्करीको सामान गरेको सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन ।

राजश्व गस्तीले नियन्त्रणमा लिएको तस्करीको सामान लुकाई छिपाई भन्सार छलेर नेपाल भित्रयाउदै गरेको अटो रिक्शाको २ लाख ५० हजार मुल्य राखी अबैध सामान सहित पक्राउ परेका भारतिय नागरीक मुस्कान गुप्ता र सहबुददिन खानलाई आवश्यक कारवाहीका लागी आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताएकाछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group