ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम , दिनप्रतिदिन मुलुकभर जाडो बढ्दै


एबीसी न्यूज
२ पुस २०७५, सोमबार   १० : १६   बजे

काठमाडौं, २ पुस। सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम भएको छ।

मौसमविद् राजु प्रधानाङगका अनुसार सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।  आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। सोमबार दिउँसो काठमाडौं उपत्यकासहितम देशका पूर्वी भागमा फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको  मौसमविद् प्रधानाङगले जानकारी दिए।

अन्य क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा अलि बढी वर्षा हुने सम्भावना देखिएको छ। यसैगरी हिमाली भेगमा हिमपात हुने सम्भावना पनि रहेको मौसमविद् प्रधानाङगले बताए। बंगालको खाँडी हुँदै उत्तर पश्चिमतिर फैलिरहेको सामुद्रिक आँधीका प्रभाव नेपालमा परेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा फेरि बाढी, स्याफ्रुबेँसीसम्म पुग्यो

भोटेकोशी बाढीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु

सम्बन्धित

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu