ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस वर्षको अंग्रेजी नयां वर्ष बुटवलबाट


sharan sharan
१० पुस २०७५, मंगलबार   ९ : ४६   बजे

बुटवल, १० पुस ।
एबिसी मिडीया ग्रुप र वेस्टर्न मेगा कलेजको संयुक्त आयोजनामा बुटवलमा अंग्रेजी नयांवर्षका अवसरमा सांगीतिक कार्यक्रम हुने भएको छ । पुस १६ गते सोमवार न्यु ईएर इभ २०१९ गर्न लागिएको आज एक बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
बुटवल—१५, ढवाहास्थित आरम्भ रिसोर्टमा आयोजना हुने सागितीक कार्यक्रममा सांगीतिक व्याण्ड अलमोडा राना उप्रेती, बसन्त एण्ड फे्रण्डस, संस्कार व्याण्ड तथा सागर क्षेत्रीको प्रस्तुती रहने छ । कार्यक्रमको तयारीका लागि कलेजमा अध्यनरत बिद्यार्थि तथा ब्यवस्थापन सहितको टोलि गठन गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । विद्यार्थीहरुले स्वस्फूर्त रुपमा कार्यक्रम व्यवस्थापन (Event Management) गर्न सकुन् भन्ने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएका कलेजका प्राचार्य श्रीप्रसाद भट्टराइले वताउनु भयो ।

आयोजकहरुका अनुसार कार्यक्रममा विद्यार्थीहरुले अहिलेसम्मको नेपालकै ठुलो ९० पाउन्डको वर्थडे केक तयार गरि प्रदर्शन गरिने छ, । इभमा सहभागि हुने अतिथिहरुलाई बिद्यार्थीहरुबाट बनाईएको बेकरीसंग सम्बन्धित बिभिन्न परिकारहरु कप केक, ब्राउनी, कुकिज बे्रडका परिकारहरु संगै स्वदेशि तथा बिदेशि खानाका परिकारहरु पनि उपलब्ध हुने छन् ।
मेघा कलेज प्रदेश नं. ५ मा वी.एच.एमको अध्यापन गराउने पहिलो कलेज हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu