ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नायक गोविन्दको नया बनैमा जुरेली बजारमा


एबीसी न्यूज
१२ माघ २०७५, शनिबार   ९ : २८   बजे


काठमाडौं, १२ माघ । विभिन्न गीतहरुमा अभिनय गरेसंग नेपाली लोक गीतका नायक गोविन्द नेपाल चर्चा बटुल्ने क्रममा छन् ।
नेपालले अभिनय गरेको काठ क्षेत्रको लोक भाकामा आधारित बनैमा जुरेली बोलको गीत सार्वजनिक भएसंगै नेपालले चर्चा बटुल्न थालेका हुन ।
काभ्रे संगम म्युजिक प्रा लि को प्रस्तुतिमा हाइलाइट नेपालको युट्युब च्यानल मार्फत रिलिज भएको यो लोक दोहोरी गीत किरण गौतमको लय पुष्कर चौलागाईंको शब्द तथा बिस्णु तामाङको संगीत संयोजनमा निर्माण भएको हो ।

उश्रकिरण गौतम पुष्कर चौलागाईं शुभद्रा ढुङ्गाना र वर्षा मगर को सुमधुर स्वरमा सजिएको गितको म्युजिक भिडियोमा किरण गौतमले निर्देशन गरेका हुन । यस म्युजिक भिडियोमा उज्वल बस्ताकोटी ,रुपा नेपाली र श्रिजा देउजाको अभिनय रहेको छ ।

अन्य गीतहरुमा समेत अभिनय गरका गोविन्द नेपालले काठ क्षेत्रका गीतहरुबाहेक अन्य क्षेत्रका गीतहरुमा समेत अभिनय गर्ने आफ्नो योजना रहेको बताए ।

उनले आफ्नो पहिचान बोकेका,नेपाली पन भएका, नेपाली कला संस्कृतिलाई माया गर्ने, नेपाली माटोलाई माया गर्ने गीतहरु आफुलाई अझ बढि मन पर्ने गरेको र अबका दिनमा समयले साथ दिएमा नेपाली माटोका बारेमा तयार पारिएका गीतहरुमा अभिनय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group