ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खाल्याण्ड आन्दोलन तुहियो या सफलता उन्मुख ?


admin
१२ आश्विन २०७४, बिहिबार   ९ : ४८   बजे

नयाँ दिल्ली, १२ असोज । गएको करिब सय दिनदेखि जारी रहेको आम हड्ताल फिर्ता भएपछि भारतीय पर्यटकीय सहर दार्जिलिङको जनजीवन सामान्य भएको छ । लामो समयपछि बन्द खुलेकोले यहाँ चहल पहल बढेको बताइएको छ ।

भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको अपिलपछि उक्त आन्दोलन फिर्ता भएको अधिकारीहरुले जनाएका छन् । आन्दोलन फिर्ता भएपछि यहाँको जनजीवन सामान्य भएको समाचारमा जनाइएको छ ।

आन्दोलनकारीहरुले गोरखाल्याण्डलाई एक स्वतन्त्र राज्यका रुपमा दिइनुपर्ने अधिकार माग्दै सो आम हड्ताल जारी राखेका थिए । आन्दोलन १०० दिनपछि बुधबार फिर्ता लिइएको छ ।

दार्जिलिङ भारतको पर्यटकीय सहर हो । पर्यटनका लागि प्रसिद्ध रहेको सो सहरमा बिगतदेखि नै बुकिङ गरिएका होटलहरुको बुकिङ रद्द भएको थियो । लामो समयदेखि पर्यटक नआएपछि बजार सुनशान भएको थियो ।

यो आन्दोलनको फिर्तीसँगै यहाँको जनजीवन सामान्यतर्फ फर्किएको र होटलहरुमा बुकिङ सुरु भएको बताइएको छ । पश्चिम बंगालका दार्जिलिङलगायतका क्षेत्रमा बुधबार बिहानदेखि चहल पहल सुरु भएको र होटल एवम् बन्द ब्यापार पनि सुुचारु भएका दार्जिलिङ्बाट प्राप्त समाचारमा जनाइएको छ ।

गोर्खा जनमुक्ति मोर्चाले सो आम हड्तालको आह्वानमा १०० दिनसम्म जारी सो आम हड्ताल फिर्ता भएपछि विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

जनमुक्ति मोर्चाका नेता बिमल गुरुङले यहाँका राजनीतिक दलका नेताहरुलाई भेटेपछि आजै सो आन्दोलन स्थगित गरेको सार्वजनिक जानकारी गराउनुभएको बताइएको छ ।

मङ्गलबार साँझ भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहले आन्दोलन स्थगित गरी शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधानको बाटो खोज्न अपिल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group