ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको १ वर्ष : सुशासन र समृद्धिप्रति अग्रसर


एबीसी न्यूज
२ फाल्गुन २०७५, बिहिबार   ४ : १८   बजे


काठमाडौ, २ फागुन । नेकपा अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री बनेको भोली अर्थात फागुन ३ गते एक वर्ष पूरा हुन्छ । ओली नेतृत्वको यो सरकार यसअघिका सरकारभन्दा भिन्न हो । किनभने, यसले अहिलेसम्मकै अधिक जनसमर्थन मात्र प्राप्त गरेको छैन, कमजोर प्रतिपक्ष पनि पाएको छ ।

आमचुनाव ०७४ मा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी गठबन्धनले अत्यधिक मत पाएको थियो । ३ जेठ ०७५ मा एमाले–माओवादीको चुनावी गठबन्धन पार्टी एकतामा बदलिएपछि ओली असाधारण बहुमतका प्रधानमन्त्री भए ।
त्यसमाथि सरकारमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समर्थनले उनी नेतृत्वको सरकारलाई दुई तिहाइ बहुमतमा पुगेको छ ।

त्यसैले एक वर्षअघि दुई तिहाइ बहुमतको सरकार गठनसँगै देशका लागि एउटा सुनौलो सम्भावना बन्ने ठानिएको छ । सरकारको वर्ष दिने कार्यशैली र प्रस्तुतिका हेर्द देशले लामो कालखण्डपछि पाएको त्यो अवसरलाई सहिरुपमा सदुपयोग गर्दै लगेको देखिन्छ ।

लामो समय अस्थिर शासन झेलेका नेपालीले स्थिर सरकार भए आर्थिक समृद्धि र सुशासनमा अघिबढेको छ भने । दुई तिहाइको सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा दिएपछि त्यसले नागरिकलाई सुशासन र समृद्धिप्रति अग्रसर रहेको छ । त्यसैले विगतका सरकारभन्दा धेरै अपेक्षा आम नागरिकले ओली सरकारबाट गरेका छन् ।
बिहानीले दिनको संकेत गरेजस्तै आफ्नो पहिलो वर्षमै सरकारले देशलाई प्रगतिको बाटोमा र्डोयाउने प्रारम्भिक संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group